भाइटीकाको दिन बाहेक तिहारमा सर्वोच्च अदालत खुला हुने
काठमाडौं । सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सर्वोच्चले तिहार बिदामा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने भएको हो । सर्वोच्च … पूरा पढ्नुहोस् »