भाटभटेनीका गुरुङ दम्पतीले प्रधानमन्त्रीलाई १ करोड ११ लाख ११ हजार १ सय ११ हस्तान्तरण

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १ … पूरा पढ्नुहोस् »