भाटभटेनीद्वारा प्रवर्द्धित एग्रिवस्तुले किसानसँगको सहकार्यमा उत्पादन र भण्डारण सुरु गर्ने

काठमाडौं । चितवन र धादिङमा उत्पादित तरकारी र फलफूल खेर जान नदिन एग्रिवस्तु चिस्यान केन्द्रले किसानहरूसँग सहकार्य गर्दै उत्पादनको खरिद र भण्डारण सुरु गर्ने जनाएको छ । चिस्यान केन्द्रले पहिलो … पूरा पढ्नुहोस् »