परराष्ट्रमन्त्रीद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा … पूरा पढ्नुहोस् »