भारत र अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेल्दै

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि शुरु हुँदैछ । … पूरा पढ्नुहोस् »