भिजिट भिसा प्रकरणबारे संसद्मै सबै प्रश्नको जवाफ दिन्छु : गृहमन्त्री लेखक
काठमाडौं । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै जवाफ दिने बताएका छन् । सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए … पूरा पढ्नुहोस् »