भुर्तेलको अर्धशतकमा नेदरल्यान्ड्समाथि नेपालको सानदार जित
नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले दोस्रो जित निकालेको छ। बिहीबार स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्यो। जितसँगै तीन खेलबाट चार अंक जोड्दै नेपाल … पूरा पढ्नुहोस् »