जाजरकोट रामीडाँडा भूकम्प – आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त

त्रिवेणी । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड … पूरा पढ्नुहोस् »