भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी पाँचवटा अध्यादेश अघि बढाउने सहमति
काठमाडौं । सरकारले ल्याएका पाँचवटा अध्यादेश अघि बढाउने सहमति भएको छ । भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी अरु अध्यादेश भोलि (बुधबार)को प्रतिनिधिसभा र बिहीबारको राष्ट्रियसभाबाट स्वीकृत गर्न सत्तासाझेदार सहमत भएको … पूरा पढ्नुहोस् »