भेस्पा र अप्रिलियाको ‘खुसीयाली साटा–साट’ नयाँ वर्ष २०८२ अफर

काठमाडौं । दुई पाङ्ग्रे सवारी ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष २०८२ का अवसरमा अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘खुसीयाली साटा–साट’ अफर योजना ल्याएको हो । … पूरा पढ्नुहोस् »