भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर–नेपालको नयाँ कार्यसमिति
काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको … पूरा पढ्नुहोस् »