भ्रष्टाचार उन्मुलन गर्ने सशक्त कानुन यसै संसद्बाट ल्याउन नेता महरको माग
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन … पूरा पढ्नुहोस् »