ईसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारको पछि नलाग्नूहोस् : ईसेवा
काठमाडौं । नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’ले ईसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । ईसेवाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू तथा … पूरा पढ्नुहोस् »