मंसिरमा विशेष महाधिवेशन निर्विकल्पजस्तै हो : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने विषय निर्विकल्पजस्तै भएको बताएका छन् । उनले मंसिर २७,२८ गतेतिर विशेष महाधिवेशन गरिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य … पूरा पढ्नुहोस् »
















