मञ्जुश्री फाइनान्सद्वारा बिरगञ्जको आर.एम. केडिया आँखा अस्पताललाई एसी सहयोग

काठमाण्डौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गत बिरगञ्जस्थित आर.एम. केडिया आँखा अस्पताललाई दुई थान एयर कन्डिसनर (एसी) हस्तान्तरण गरेको छ। बिरगञ्ज शाखामार्फत गरिएको उक्त सहयोग अस्पतालको प्रतिक्षालयमा … पूरा पढ्नुहोस् »