मतदाता परिचयपत्र बनाऔँ, विवेकको प्रयोग गरौँ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम संकलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले भिडियो सन्देश दिँदै नागरिकको विवेक सही … पूरा पढ्नुहोस् »
















