प्रधानमन्त्री प्रचन्ड : मधेशमा कम बजेट दिएको भन्ने कुरा सत्य होईन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे … पूरा पढ्नुहोस् »