मधेस प्रदेशको चौथो मुख्यमन्त्रीमा जितेन्द्र सोनल

काठमाण्डौं । मधेस प्रदेशको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका … पूरा पढ्नुहोस् »