मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो

काठाण्डौं । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ … पूरा पढ्नुहोस् »