मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

काठमाडौं । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना आइतबार पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले … पूरा पढ्नुहोस् »