मन्त्रिपरिषद्को बैठक आज बस्दै, शिक्षकसँग सहमति गर्न प्रस्ताव पेस गरिँदै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ५ बजे बस्न लागेको हो । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय हुने बताइएको छ । आन्दोलनरत शिक्षकसँग सहमति खोज्न … पूरा पढ्नुहोस् »