मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक, के भने सरकारका प्रवक्ताले ?

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक गरेको छ । आज (विहिवार) सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »