मन्त्री छान्न बागमतीका मुख्यमन्त्री बानियाँ काठमाडौँमा
काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा काठमाडौँ आएका छन् । सत्तारुढ दलहरूसँगको परामर्श, पार्टी नेतृत्वको निर्देशन, र सम्भावित मन्त्रीहरूको टुङ्गो लगाउन मुख्यमन्त्री बानियाँ काठमाडौँ आइपुगेका हुन् … पूरा पढ्नुहोस् »