मस्को प्रस्तावित सम्झौतामा ट्वीटरले खर्च गर्‍यो ३३ मिलियन डलर

न्युयोर्क । ट्वीटरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । टेस्ला मालिक मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने … पूरा पढ्नुहोस् »