महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै महामन्त्री थापाले यस्तो … पूरा पढ्नुहोस् »