महाधिवेशनबारे संस्थापन पक्षकै फरकफरक सुझाव

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताबीच नै चुनावअघि कार्यतालिका ल्याउने कि चुनावपछिको भन्नेमा मत बाझिएको छ । बैठकमा सहभागी कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने कुनै मत नै नराखीकन बाहिरिएका … पूरा पढ्नुहोस् »