महाधिवेशन विवादले पार्टी विभाजनको अवस्था आउनसक्ने शेखर कोइरालाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा … पूरा पढ्नुहोस् »