पोखराको आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलायो

पोखरा । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको … पूरा पढ्नुहोस् »