निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कारण देखाऊ आदेश

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पुनर्नियुक्ति सम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि … पूरा पढ्नुहोस् »