जेनजी युवाको माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्छ- महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी युवाहरुका माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्न सक्ने बताएका छन् । कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले जारी गरेको भिडियोमार्फत जेनजी … पूरा पढ्नुहोस् »