महालक्ष्मी विकासले काठमाडौंसहित १६ जिल्लाका ९१ ठाउँको घरजग्गा बेच्दै
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्ने भएको छ । बैंकले देशभरिका झण्डै १ सय स्थानमा रहेको आफ्नो स्वामित्वको घरजग्गा बिक्री गर्ने भएको … पूरा पढ्नुहोस् »