‘महालक्ष्मी विकास बैंकको कल सेन्टर’ को सुरुवात, गुनासा तथा जिज्ञासा सम्बोधन गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा … पूरा पढ्नुहोस् »