महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई १०.३७ प्रतशित लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको सोमबार (आज)को बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा पाँच … पूरा पढ्नुहोस् »