महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रुपमा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
काठमाण्डौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट”द्धारा ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा … पूरा पढ्नुहोस् »