महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको छ … पूरा पढ्नुहोस् »