महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाण्डौं । वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक … पूरा पढ्नुहोस् »