महासङ्घसँग वार्ता दिउँसो २ बजेबाट हुने

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि वार्ता हुदैँछ । हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ बजेबाट पुनः वार्ता हुन लागेको हो … पूरा पढ्नुहोस् »