महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सांसद कार्कीद्वारा ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेकी छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले देशभरिका सरकारी र … पूरा पढ्नुहोस् »