महिला सशक्तीकरणका लागि बजेट विनियोजना गरिनेछ : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको … पूरा पढ्नुहोस् »