महोत्तरी कारागारबाट भागेका कैदी तथा थुनुवा फर्किन थाले
महोत्तरी । यही भदौ २४ गतेको जेनजीद्वारा गरिएको प्रदर्शनपछि महोत्तरी कारागारबाट भागेका कैदी तथा थुनुवा फर्किन थालेका छन् । हालसम्म ११० जना कैदी तथा थुनुवा कारागार फर्किएका हुन् । पछिल्लो … पूरा पढ्नुहोस् »