माइक्रोसफ्ट अवरुद्ध गराउने कम्पनीलाई लाग्यो करिब १२ खर्ब घाटा
अमेरिकी साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइक शुक्रबारदेखि निकै चर्चामा छ । किनकि यो कम्पनीको एउटा खराब सफ्टवेयर अपडेटका कारण विश्वभर नै ठूलो तहल्का मच्चियो । करिब १५ घण्टासम्म माइक्रोसफ्टको सर्भर ठप्प … पूरा पढ्नुहोस् »