माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ
काठमाडौं । बाँकेको नेपालगञ्ज–१७ की निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको … पूरा पढ्नुहोस् »