माइतीघर मण्डालबाट डा. गोविन्द केसी पक्राउ

काठमाडौं । निषेधित क्षेत्र माइतीघर मण्डलामामा प्रदर्शनमा उत्रिएपछि प्रा.डा गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो १० वर्षे सशस्त्र द्वन्दकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल … पूरा पढ्नुहोस् »