माओवादीको जागरण अभियान स्थगित
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्ग केन्द्रित तराई,मधेस जागरण अभियान स्थगित गरेको छ। फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबारदेखि केही दिनका लागि स्थगित गरिएको माओवादी … पूरा पढ्नुहोस् »