माओवादी केन्द्रका नेता सुनिल साह आजपामा प्रवेश
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता सुनिल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । दीपावली, छठपर्वको अवसरमा आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा आयोजित शुभकामना … पूरा पढ्नुहोस् »