माओवादी केन्द्रले ‘मध्य–पहाडी लोकमार्ग अभियान’ जेठ २ गतेदेखि सुरु गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘मध्य–पहाडी लोकमार्ग अभियान’ जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हालै सम्पन्न … पूरा पढ्नुहोस् »