माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं … पूरा पढ्नुहोस् »