माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिचमा एकता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा … पूरा पढ्नुहोस् »