माछापुच्छ्रे बैंकको साधारण सभा पुस २९ गते

काठमाडौं। माछापुच्छ्रे बैंकले पुस २९ गते २४ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बसेको बैठकले सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »