माछापुच्छ्रे बैंक “बिजनेस मोडेल इनोभेसन”मा प्लाटिनम अवार्डबाट सम्मानित
काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५” मा ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्लाटिनम अवार्ड जित्न सफल भएको छ । विश्वभरिका ३०० भन्दा बढी बैंकहरूले १० … पूरा पढ्नुहोस् »